Posted by: chipledhunga September 20, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
गाम्ले हो, जिम्मालको घरबाट जदौ टक्राएँ है सबैलाई। जिम्माल चाँही माहिली बुढीलाई लिन डाँडाखर्कतिर लाग्याछन् म चाँही खसीको सेकुवा र बियर खाएर बस्दैछु। अब आउँलान् एकैछिनमा। क्यार्नु, तिमीहरु छैनौ यता नत्र तिमीहरुले नि खान पाउँथ्यौ। मीठो पनि कति मीठो, बयान अरी नसक्नुको के।  ल तिमीहरुलाई सम्झिंदै हामी खाँदै अरम्ला। पास्टा, रामेन नुडल जे जे छ मीठो मानी खाँदै गर्नु।   
Read Full Discussion Thread for this article