Posted by: dummali September 20, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

 ,आलङिनी सेवा
बि. के. माइला जी परिचय गरौ है, अब भोजपुरे भोजपुरे परियो र  हाम्रो परिचय ब्लगमा नै भएको जानकारी गराउदछौ तपाईं लाई।
अत:
म अत्यन्त  हार्षित भए सम्पुर्ण भोजपुरको समाचार लाई एकाकृत गर्नु भएकोमा र ब्लगहरुको लिन्कहरु पनि राख्नु भएको रहेछ। हामी लाई गर्ब लागि रहेको छ, तपाईंको कार्य प्रति। हाम्रो ब्लगको ईमेल ठेगानामा ईमेल प्रेषित गर्नु भए  आभारी हुने थिए र अझा हाम्रो सम्बन्ध नजिक हुने थियो र भोजपुरको बारेमा अरु पनि जनकारी हुने थियो ।

र सम्पुर्ण भोजपुर बासी तथा देश बिदेशमा रहनु भएको भोजपुरे बन्धुहरुलाई मेरो २०६५ सालको बडा दसैं तथा शुभ दिपावलीको अग्रीम शुभकामना ।।

 

दुम्माली ब्लग तथा भोजपुरे ब्लग  

Go to Dummali Blog

Click to Bhojpure blog

 

 

Last edited: 20-Sep-08 12:01 PM
Last edited: 20-Sep-08 12:03 PM
Last edited: 23-Sep-08 02:27 AM
Read Full Discussion Thread for this article