Posted by: Rahuldai September 19, 2008
उही अतितका सम्झना
Login in to Rate this Post:     0       ?        

धेरै महिना पछी बल्ल पूजा झुल्किन। बडा अच्छा लेखाइ, बुझाई अनी हेराइ।


के गर्नु दीपिका नानु, जमाना पूजाहरु कै छ, पूजा न बनी भूजा खान न पाइने भो नेपालआँ। त्यसैले दीपिका अम्रिका आएको। कुरो असली यहाँ छ। सत्य तथ्य नि त्यही हो।

माथि राख्दै गर्नु ( कीप इत अप )

Read Full Discussion Thread for this article