Posted by: Appu_ September 19, 2008
उही अतितका सम्झना
Login in to Rate this Post:     0       ?        

Hilarious 

ईन्द्र को बाबा चन्द्र नै आए पनि को डराउछ र?

कुच कुच होता हे" हेर्न जाँदा त्यो पनि छ नै चोटि स्कुल हापेर जाँदा पनि कसैले थाहा नपाएका, त्यस्तो पनि हो त?

चुप लाग्दा त हात नै भाचौला जसरी समातेको थ्यो, लात्ताले हनेको भएत खुट्टै भँचिदिन्थ्यो होला। 

कम्ता लाज लागेको थिएन त्यो बाटोको सिन सम्झेर देख्ने हरु पनि हाँसेर गएका थे।    

those lines are written very innocently yet funny. nice work....

Read Full Discussion Thread for this article