Posted by: parbatya September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबैलाई !!
रिठ्ठु, के छ यार , तयारी कस्तो छ? त्यस्तै त्यस्तै भएर भेट हुन पनि पाइएन, राम्रो सँग जानु रमाइलो गर्नु, धेरै मोज मस्ती नगरनु है फेरी छोड्नी बेलामा गार्हो हुन्छ, यसो बेला बेला मा हाम्लाई नि सम्झिनु क्यारे
ठुल्दाइ , तारेमाम! घर जाने बेला भएन?
मेरो साथी को के छ खबर?
चिप्लु, अझै कती दु:ख गर्छौ भो घर गएर बस
अरु त सबै गै सके होलान के बोलाउनु खै, सम्झना छ है 
Read Full Discussion Thread for this article