Posted by: Rahuldai September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


भन्दा भन्दै यो रिट्ठे पनि घर जाने भएछ। टाउकाँ लेखेरै ल्याको रहेछ।

 
घर जाने त मन हाम्री नि हुंदो हो। दसैंको मुखै मा घर पुग्ने पाए.........................।
यता दशा लाई मनाइरहेको हुन्छु उता दसैं मनाइ रहेका हुने छन। अभागीलाई भाग्यले पनि ठग्छ, लुट्छ, चोर्छ भन्ने कुरा ठीक साँचो रहेछ, नारान।

जाम निशे यही गम मा एक एक चिलिम शम्भू को नाम मा।

Read Full Discussion Thread for this article