Posted by: vince September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

लौ सबै लाई तारेमाम है सबै लाई धेरै दिन पछी !!!

ओहो निकै ठुलो जमघट पो रहेछ आज या त ।
अनी कोइ कोइ बसाइ सर्न लागे कि के हो ? निकै पोको पन्तरा को गन्थन छ नि ।

आज त काम पनि सकिनै लाग्यो । चिसो झोल र तातो मासु को बेबस्ता गर्ने काम सुरु भै सक्यो होला कसै कसै को त ।

Read Full Discussion Thread for this article