Posted by: serial September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

अब हिजो को कुरा निकाली फेरी - उहिलेको कुरा खुइले भन्ने थाहा छैन
अनी मैले भनेको हिजोको कुरा मिलेको हो - आहा - गेस त खतरा गर्ने राइछ मैले -
त्यसो भए मैले भोज खान पाइने भो हैन त


हो भन्या दिपिका - यो लगिदेउ त्यो लगिदेउ भनेर हैरान - नाइ पनि कसरी भन्ने - लग्न पनि कसरी लग्ने आफ्नै त्यतिको सामान छ -
आफुले त शुरु पनि गरेको छैन - शुक्रबार गर्ने हो म त शनिबार उड्न लाई - एक दिन मा सकिहाल्छनी सामान कोच्ने त हो

Read Full Discussion Thread for this article