Posted by: निशान्त September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

आम्बोsss सान्स के छ हौ खबर? लास्टै भयो कि चौतारिमा आउनु नपाएर अन्त आज भेट भयोन्त! को हो हौ लहरे झारपात हो?? आबो मेरो डिङ्गोको फोटो देखाइदिनु कि सोमलाई सेन्टिफ्ल्याट भएर सोबर हुन्छन्त!

राहुल सुड्डा कता गएछ?  पफ तान्नु मन लागेर सिक भैसक्यो हौ मो त!

Read Full Discussion Thread for this article