Posted by: serial September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

कस्तो कुरौटे भएकी ए सान्नानी
बजै लाई त कुरा लायो लायो
अब फेरी पित: लाई पनि कुरा लगाइ

कहाँ जाने रे, चिन्ता नगर सान्नानी म पनि पछी पछी आउछु,
प्याकिङ गर्न मद्घत चाहिने भए आएर गरिदिउँ

Read Full Discussion Thread for this article