Posted by: Birkhe_Maila September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

सान्नानी भए ४ महिना अघि देखि प्याकिङ गर्ने रे, ६ महिना अघि देखि प्याकिङ त हाम्ले पोहोर नै गर्या खुच्चीङ!

 

 माइलिआँ तिम्लाई तिम्लाई तिम्लाई, मलाई कुप्रो भन्छिन ए रात्तै बार हातको खामो हेरि येइ ज्यानले बोकेर बेँसि देखि घर पुराको मुन्छेलाई कुप्रो रे राम राम राम!

Read Full Discussion Thread for this article