Posted by: Pretty September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

चेली भा भए २ महिना अगाडि देखि प्याकिङ गर्थ्यौ? जिम्माल बा भा भए तिन महिना अगाडि देखि गर्थे, हामी त ४ महिना अगाडि देखी गर्थेम खुच्चिङ!

लहरे हाम्लाई बिग्र्यो सिग्र्यो नभन है त्या, बढ्ता के अत्ती, माइली बजैलाई कुरा लाइदिन पर्‍यो?

नेप्ची भाउजु हाम्लाई देख्या नदेखै गर्ने?

Read Full Discussion Thread for this article