Posted by: sabaiko satru September 19, 2008
किन
Login in to Rate this Post:     0       ?        

बाह्र बर्ष कुकुर को पुच्छर ढुङ्ग्रोमा  हाले पनि बाङ्गोको बाङ्गै

नेता चढे प्राडो र पजेरो   जनता भने नाङ्गाको नाङ्गै

 के गर्छौ चेली

शाहीद को रगत म होली खेल्न पल्केका नेताहरु आफ्नै पोल्टा भर्छन

मन्त्रालय छिर्यो कि त मनपर्दी  गर्छन्


 

Read Full Discussion Thread for this article