Posted by: Rahuldai September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

तारेमाम, सान्नानी अनी बिस्टे।


चियाको निम्ती धन्यवाद। गणेश बिडी छ, छिडिमा तान्ने होइन?


आज नि सुस्त भो चौतारी। अली चुस्त, छुस्त , तन्दरुस्त बनाउनु पर्‍यो। लहरे को छुट्टी रे, बेला न कुबेला बजि: नय:ला भने जस्ताइ। महारानी सँग टेली-लोप मै ब्यस्त होला। बाँकी कता बाँचे ? मरे भन्नु भएन। अगतिहरुले असत्तिहरुको सट्टा हात उठाउलान।

Read Full Discussion Thread for this article