Posted by: chipledhunga September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

शुक्रबारे जदौ सबैलाई। चिया खान पाए हुन्थ्यो।

ठुल्दाइ, मिलेन मिलेन मिलेन

यो मनको के भर हुन्छ
बहकिने मात्रै डर हुन्छ
जानी जानी फेरी यहाँ
भुल गर्ने रहर हुन्छ

छिनमै भत्केर जाने बालुवाको घर हुन्छ

खै के के हो त्यसपछि
  
Read Full Discussion Thread for this article