Posted by: Rahuldai September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

यो मन को के भर हुन्छ?
भूल गर्ने मात्र डर हुन्छ ,
जानी जानी पनि यहाँ
भूल गर्ने मात्र डर हुन्छ।

तारेमाम गाम्लेहरु
शुक्रबारे जदौ !
चिया पाए ब्यान ब्यानै दिनभरीको लागि मात्तिदिन्थे।
 

Read Full Discussion Thread for this article