Posted by: Geology Tiger September 18, 2008
Login in to Rate this Post:
0
?
लौ लौ किन भागेको शहरीया नानी!! म मान्छे खाने बाघ हो र? म त मान्छेलाई माया गर्ने पो हो त। आफ्नो त लक्ष्य भनेकै आपसी भाई चाराको बिकास गर्नु हो। गाउमा आएको पहुनालाई स्वागत गर्नु त परै जाओस। यसरी भागी दिने यो त भएन है। कि कसो गाउले हो?