Posted by: Geology Tiger September 18, 2008
Login in to Rate this Post:
0
?
हन मेरो सोनु कहाँ गाई भनेको त यहाँ चौतारी मा पो साथीभाइलाई गीत सुनाएर बसेकी रहिछ। आफु भने खोज्दा खोज्दा हैरान, ल ल कान्छु म पनि सुन्छु तिम्रो गीत।