Posted by: बिस्टे September 18, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

हा हा मैले नि तेही भन्या थे अस्ती लहरे लाई बहिनी परेछ।

ठुलदाइ को इल्हाबादी काइदा फल्लो गर्ने हो भने त केही भईन्छ है,हैन साहु त हिडि सक्यो

अगिनै,कोई छैनन एक्लै रेडिया सुन्दै बसीराछु। एउटा काम सक्नै पर्ने छ तेसैले,हुन त घर गएर गरे

नि हुने हो तर घर गएछी कफुटर हेर्न मन लाग्दइन तेसैले।


अनी साहुनी अनी उस्को छोरी फकी भने त फेरी के घर गैइन्थ्यो होला र। एउटा कुरा नि उता

बिस्टिने ले चियो गरिन भने फेरी घर छिर्न पाईन्न हे हे। अनी ठुलदाइ को जाने बेला भा छैन।

Read Full Discussion Thread for this article