Posted by: Rahuldai September 18, 2008
Login in to Rate this Post:
0
?
हैन लहरे, झुठो न बोल पो भनेको।
पोल खोल्दैमा डामाडोल हुँदैन के? खै कुरा बुझेको।
चित्त नदुखाउ,
सत्य बोले, सत्य सत्य धरोधर्म साथ दिने ठुलदाई छ।