Posted by: Rahuldai September 18, 2008
किन
Login in to Rate this Post:     0       ?        

कसैको बोली चल्ने कोइ कोइ गोली हान्ने


यस्तै छन मन्त्री महोदय कोइ चोली तान्ने


यति धेरै आफ्नै नजरमा किन गिर्‍या हुन्छ

जुनै नेताले नि किन नेपालीलाई पिर्या हुन्छ

 

राम्रो छ चेली , यो छुच्चो ले नि दुई लाइन थपें है।

Read Full Discussion Thread for this article