Posted by: Rahuldai September 18, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
झुठो बोल्न त लहरेबाट सिकोस । लहरी को जुठो खाए देखी झुठो बोल्न थालेका हुन लहरे ले। पहिला पहिला यस्तो थिएन लहरे। शिकागो त हफ्तै पिच्छे जान्छ त्यो । अनी दीपिका लाई थाहा होला, रातिको गीतन्जली कार्यक्रममा फोन गर्नु छ भनेर टाप हुन्थ्यो। होला नि घराँ नि कस्तो खयाल गर्छ बौचा त, दिन दिनै फुन हान्छ भन्थानेको थिएं। असली कुरो त महारानी संग फोन मा टोन मिलाउनु पो रहेछ। सब पोल खुल्दै छ, लहरे।
Read Full Discussion Thread for this article