Posted by: ritthe September 18, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

लहरे ले नयाँ चौतारी नि बनाएछ !

ल फलोस फुलोस फुल भनेर काँडा मा नपरोस ! निर्मोही लहरी को फेला नपरोस ! दिन दुइगुना रात चौगुना होस् लहरे को ! आफ्नो त फेरी हातै खराब छ कि आशिर्वाद दिये कि लागिहाल्छ ! तेइ भ'र सेलेक्टेड मात्र दिन मन लाग्छ !

जिम्माल बा ले चौतारी कथा फेरी सुरु गर्न लाग्या कुरा सुनेथे ! अरु कुरा जे भये नि मलाई चाँही बेहोसी को रोल दिये भने यस्पाली चाँही हाना हान नै पर्छ !

सोनु, हो म आफ्नो प्यारो मातृभूमी जान लाग्या ! अब आए पछी भेटौँला नि है? ईमेल सिमेल (फिमेल होइन नि) पठाउदै गर्नु बेला बेला मा !  अरु त सबै बेसै होला ! गीत राम्रो लाग्यो धनीया को पात !

जय चौतारी !

Read Full Discussion Thread for this article