Posted by: Rahuldai September 18, 2008
प्रधानमन्त्रीको हिन्दी भाषा मोह !
Login in to Rate this Post:     0       ?        
हुन्छ ब्रो हुन्छ, हाम्रो देश मा हुन्छ। मान्छे मारेर प्रधान मन्त्री, मन्त्री अनी साँसद हुने देश कुन हो। क्रान्तिकारी हुन भाषा जान्नु पर्दैन रे सुन्नु भएन बाबु राम सर को कुरा। जनयुग्द लडेका लाई एम ए सरह को मान्यता दिनु पर्‍यो रे। खै कुरा बुझेको ?
Read Full Discussion Thread for this article