Posted by: Rahuldai September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

एक पत्थर चोट खा के कंकड कंकड हो गया
एक पत्थर चोट सहे के शंकर शंकर हो गया।

तारेमाम दीपिका नानु,

बागमती मा धेरै ढल बगी सक्यो दीपिका नानु। अब नेप्ची भाउजुले कुचो बजाउने होइन, लहरे ले लहरिलाई  मित्तल को दुकान मा किनेको पित्तलको तिलहरी दिएको को पोल खुले पछी लहरी ले लहरे लाई लहरै ढोल बजाएको सिन आउछ।

Read Full Discussion Thread for this article