Posted by: Birkhe_Maila September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

सहि जवाफ ठूल्दाई, अब भन्नुहोस उक्त पसल रहेको भवन अगाडिको बाटोले कुन कुन चोक जोड्छ र उक्त पसल हाकुको चाकु पसल भन्दा कता पर्छ?

उचित पुरस्कारको व्यवस्था छ।

(नोट: ठूल्दाईले आधि पुरस्कार पहिले नै पाइसक्नुभयो, यो उत्तरले पुरस्कार पूर्ण गर्ने छ।)

 

चौतारी कथाको यो सिजनका प्रमूख पात्रहरु अलि भिन्न छन्, हुन त पात्रहरु सबै नै देखिन्छन्-

बुढाहरु-

१) बिस्टे बुढा

२) ठूल्दाई बुढा

३)पुन्टे बुढा तथा अन्य बुढाबुढिहरु

ठीटाहरु-

१) कुम्ले ठिटा

२)हरितालिके ठिटा

३)लहरे ठिटा

४)रिट्ठे ठिटा तथा अन्य धेरै ठिटाहरु

ठिटीहरु-

१) दिपीका ठिटि

२) सान्नानी ठिटि

३) माष्टरनि ठिटि (?)

४)चेली ठिटी तथा अन्य ठिटिहरु

 

नोट: माथि भनिको पात्रहरुमा ठिटा, ठिटि र बुढा बुढिहरु चौतारीका हुन् कथामा ठिटा बुढा हुन सक्छ र बुढा ठिटा हुन सक्छन, त्यस्तै ठिटिहरु बुढि हुन सक्छन र बुढिहरु तरुनि हुन सक्छन्।

धन्यवाद्

लहरेकान्त लाकौल

प्रमूख चौतारी चलचित्र समाज

 

 

Read Full Discussion Thread for this article