Posted by: dipika02 September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

नमस्कार गरे है सबैलाई।
ल ल माइला दाई को कथा सुरु भए पछी त चौतारीमा मात्रा नभएर साझामै हरियाली आउछ नि। पहिले पकिस्थानी सिरियल हेर्न कुरिन्थ्यो तेस्ताइ लाग्छ।


मामा दर्शन! हजुर ले चिया पियिसके पछी कप मलाई दिनुस् है। जम्मा दुइट कप रहेछ, एउटा त चिप्लु ले उहीले झ्याप पारीसक्नु भएछ, ठुल्दाइले धरी मौका नपाउनु भएको बेला मा मैले त झन के पाउथे होला र

सानु हा हा हा मुख्मै हानिदिने लहरेको 

बौचा को भूमिका त त्यही हो, ठुल्दाइ लाई उक्साउदै ताश खेलाउने, फरक यत्ती हो यो पाली चै एक दुई सिन बढेको छ रे, नेप्ची भाउजु ले बौचा को ढाडमा कुचो ले बजाउनु भएको

Last edited: 18-Sep-08 10:21 AM
Read Full Discussion Thread for this article