Posted by: Birkhe_Maila September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

हो नि सान्नानी आजकलका अल्लारेहरुको कुरै नगर बा, बैँश त हाम्रो नि आ थ्यो खै हामि त तेस्ता थेनम के रे!

 

सुचना

केहि समयको बिश्राम पछि अब छिटै नै निकट भविष्यमा फेरि एक पटक तपाइँहरुकै लागि आउँदैछ तपाइँले रुचाउनुभएको २ कार्यक्रम "चौतारी तारारम्पम अन्तरवार्ता" र "कथा चौतारीको सिजन-२ टेलिसिरियल"। हामि यि कार्यक्रमहरुको लागि प्रायोजकको खोजी गर्दै छौँ।

धन्यवाद्

प्रमूख लहरेकान्त लाकौल,

चौतारी टेलिविजन तहलगाउ बिकास समिती

 

Read Full Discussion Thread for this article