Posted by: Pretty September 18, 2008
Login in to Rate this Post:
0
?
लौ न काम अराउनलाई भाई भन्या त उल्टै मलाई पो केटी खोज्ने काम लायो कस्तो बाठो यो बौचा नसकिने आज्काल्का केर्केटिसँ है है जिम्मालबा?