Posted by: Birkhe_Maila September 18, 2008
Login in to Rate this Post:
0
?
सबैलाई जदौ!
चिप्ले हामि त बाबै अरुकहाँ बत्ति नभा मौकामा दिनदिनै दिपाली अर्छम, टुपलाइट बाल्छम!
आउने भ' आउ क्यार आज राति, मध्य सप्ताह परे नि यसो तिनपाने लगाम्ला के रे। बाख्रि भुटम्ला र पेटभरि गफ चुटम्ला!
:)