Posted by: serial September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

अलार्म बजेको ले बाहिर जानु पर्‍यो, त्यसैले आउन पाइन
तारेमाम् ठुल्दै, चिप्ले, सान्नानी, बिस्टे

चिप्ले मेरो उड्ने टाईम छ, अक्टोबर को ४ तारिक उड्ने हो,  काम चाँही सेप्टेम्बर को ३० सम्म
भर्जीनिया बाट उड्न लाको, त्यहाँ सम्म चाँही हाँकेर जाने हो

Read Full Discussion Thread for this article