Posted by: chipledhunga September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

नखाउँ भने दिनभरिको शिकार खाउँ भने आफ्नै कान्छा बाउको अनुहार।

सान्नानीले बालुवामा ओदान पारि चिया त बनाइ अब कप चाँही छैन। करुवाबाट पानी खाए जस्तो गरुँ भने मुख पोल्ला भन्ने डर। चिया खान नपाएको पनि हप्ता दिन हुन लाग्यो गाँठे।     
Read Full Discussion Thread for this article