Posted by: chipledhunga September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, आएन बत्ती त्यसैले अड्डामा आएँ गालामा नरेटी पत्ती।

फोन आएको त थाहा भएन है, सेलफोनको सिग्नल छैन अझै आक्कल झुक्कल बाहेक। डेढ दुई माइल पर नगै भरपर्दो सिग्नल आउँदैन।   

बाउचा के छ? कहिले हो उड्ने मिती? म्याडिसनबाट त के उड्थ्यौ, ओहेरबाटै त होला नि कसो?   
Read Full Discussion Thread for this article