Posted by: serial September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

छुच्चो मुख सँग को बोल्छ

मेरो बिहे को हल्ला छ रे - बजै भएर केटी खोजिदिनु छैन - नानाथरी कुरा मात्र गर्छौ
खोजिदिन्छु भनेको पनि एक जुग भैसक्यो,
बजै को आश मा बस्यो भने त बिहे नै नगरि चिलिम हुन्छु होला 

 

Read Full Discussion Thread for this article