Posted by: Rahuldai September 17, 2008
Login in to Rate this Post:
0
?
रात्रीकालिन तारेमाम!
ओह ! लहरे बौचा अनी हर्के कान्छा को भलाकुसारी जमी सके छ।
किन बोर लाग्यो लहरे ? महारानी लाई फोन हान नि। बोर जम्मै पोहर हुन्छ।
अनी आँफै बोक्सी आँफै धामी भनेको नि बौचा नै हो। यत्रो बिहे को झ्यालि पिटाउने गाम भरी, अनी कसले हल्ला फिजायो रे। प्रेम काहानी लेखे सि पढ्दैन त? थाहा पाउदैन त?