Posted by: serial September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

भेटिएर छुत्नु भन्दा, नभेटिएकै जाती हुन्थ्यो
हामी बिच को सम्बन्ध यो आझै कती माथी हुन्थ्यो।।।

कोही छ - ल आउनु पर्‍यो
केही गर्ने छैन यार आफ्नु आज त - कस्तो बोर लागिराछ
कोही छ
एम.एस.एन चेक गरेको पनि कोही पनि छैन - के गर्ने के गर्ने

Read Full Discussion Thread for this article