Posted by: serial September 17, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

बिर्खे माइला जि
ठुलो कुरा भेनेको पढिदिनु भो - एसको लागि धेरै धेरै धन्यवाद

सबैको सत्रु जि
एस आइ एम मनी माइन्डेड, अब हुनु नि पर्‍यो, छ भन्दै मा धेरै खर्च गर्ने पनि कुरा आएन, फेरी अर्का को देश मा बसिया छ, कुन बेला के पर्छ, अली अली त जोगाउनै पर्‍यो नि, हैन र, अनी धन्यवाद साथी, सबैको सत्रु भएपनी मेरो चाँही साथी नै है

नेपाली मान्छे जि
धन्यवाद नेपाली मान्छे जि,
मलाई पनि पहिले त्यस्तै लाग्थ्यो, साथीहरु केटी घुमाउदै कहिले के किनिदिने कहिले के, आँफैलाई भएपछी पो मर्का पर्ने रैछ, अब बल्ल थाहा भयो

चिप्ले ढुङ्गा जि
धन्यवाद, भोज त खान पाइन्छ चिन्तै लिनु पर्दैन, अब त्यस्तो समाचार सुन्न चाँही अली टाईम लाग्ला कि

सबैलाई फेरी पनि एकपल्ट धन्यवाद।।।।।

Read Full Discussion Thread for this article