Posted by: chipledhunga September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

लौ भर्खरै चौतारीका छुटेका भाग पढेर सिद्ध्याएँ। रिट्ठे, लहरे, र दीपू तीनै जना नेपाल जान ला रहिछन् हप्ता बिराएर। कति समयलाई जान लाग्या हुन्? एक्लै फर्किने हुन् कि दुक्लै? सबैलाई अग्रिम शुभयात्रा। आफूलाई नि कहिले जाम जस्तो भईसक्यो।

बाउचा, धेरै भोज नखाउ है। पेट खराब भए शौचालय जानलाई पानीको कमी होला, मोट्टायौ भने लहरीले gym arrest मा राख्लिन्। चारवटा लालमोहन खाँदा त ३ घण्टा थुनिछन् हैन? 
Read Full Discussion Thread for this article