Posted by: Rahuldai September 17, 2008
Login in to Rate this Post:
0
?
लोल बिर्खे बा लोल
लोल माइली बजै लोल
अगुल्टो ले त कहिलेइ खाइन बजै, झुठो र जुठो कसम न खाए जस्तै। बेल्ना को पेल्ना मा चाँही परेको ठीक साँचो हो। आफ्नै अनुभव भनेको हुं। जिम्माले लाई पनि यही फर्-मुला काम गर्छ भन्या। ट्राइ गर्नुस् , सफल भएन भने पैसा फिर्ता। लौ जा।