Posted by: serial September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

छोडि जाने बैगुनी को मायाले सताउछ
मलाई मलाई मलाई

ह्या कती काम गर्नु
काम मात्र गर्न जन्मेको कि क्या हो
जती गर्दा नि नसक्ने

बरु कुरा गरौ न
ल के के छ,
बजै सँग कुरा गरेर नि कसैले सक्छ र भन्या, मैले त सक्दिन बा
कुरा त क्या घुमाउछ भन्या, है बजै

Read Full Discussion Thread for this article