Posted by: Birkhe_Maila September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

त्यहि त सान्नानी २ बर्ष पहिलाको कुरा!

हाहाहा तिमीलाई पिरतीजी र तितौरीलाई टाइराजी भन्या रेछु मैले!

धुत् साझाले जम्मा जम्मि कति घन्टा खायो होला जिन्तखिको?

हम्म्....औसतमा दिनको २ घन्टा = महिनाको ६० घन्टा = वर्षको ७२० घन्टा ‍= ३ वर्षको २१६० घन्टा ‍=  ९० दिन? = ३ महिना साझा हेरेर दाँत देखाउँदै बित्यो???

Read Full Discussion Thread for this article