Posted by: chipledhunga September 17, 2008
Login in to Rate this Post:
0
?
ओहो बाउचा दामी लेख्याछौ है। धेरै धेरै बधाई छ। चाँडै भोज खान पाइयोस्। उत्तरोत्तर अनि पुत्र-पुत्रीओत्तर प्रगतिका समाचार सुन्न पाइयोस्।