Posted by: Birkhe_Maila September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

""""श्राप दिएर बौची दुर दुर तक दिखाइ नही दि होला नि"""

लोल!

त्यहि त, मरता क्या न करता भएर रिसले कहर बरपाउँदै हिँड्दाखेरि लहरेले मनमनै समय समय कि बात मुर्गा मारे लात भन्दै बौचीलाई गालि गरेर फकाउन खोज्दा उल्टा चोर कोतवालको डाँटे जस्तो भएर  बौचीले "मै मायके चलि जाउंगि तुम देखते रहियो" भन्दा लहरेले पनि मौकामा चौका हान्न होगा तो होगा नहिँ होगा को मकैका घोघा भन्दै "मै तेरि सौतन लाउँगा तुम देखते रहियो" भनेर बौचिलाई धम्कि दिएछ। अनि बौचीले "भगवानके लिए कह दो कि ये झुट है"  भन्दै हत्केलाले निधार पिट्न थालेपछि बौचाले कुरा बिग्रियो भनेर "अरे पगलि मै तो मजाक कररहा था" भनेपछि अचानक माथि कहाँ कहाँबाट एक जना ह्यानड्सम भन्दा पनि राम्रो केटाले लहरेको छातिमा एक किक हाने पछि जसरि मिथुनको एन्ट्रीमा म्युजिक आउँछ र लात खाने मान्छे चार फन्का घुम्छ त्यसैगरि बौचा पनि घुम्न पुगेको थियो। त्यसपछिको सिनमा बौचाले टक्क टाउको उठाउँदा, त्यो ह्यान्डसमको पछाडि उसको कुम समातेर डराएको आँखाले बौचिले बौचालाई हेरिरहँदा, ठुलो म्युजिकका साथ लहरेको फेस ७ पटक फोकस गर्दै, ' क्योँ कि सास भि कभि बहु थि' को स्टाएलमा पज भएर इपिसोड सकिएको थियो!

Read Full Discussion Thread for this article