Posted by: बिस्टे September 17, 2008
Login in to Rate this Post:
0
?
तिम्री बजै ले के गर्नु नि मलाई उल्टै तिम्रै कान निम्ठछिन अनी था पाउलौ।
एस्तरी अनी एस्तो अनुहार लाउनु पर्ला ।
ए भान्जी नि आईछौ, हो हो पुरिदेउ त्यो चिलिम,ठुलदाइ देख्यो कि तेसै तल तल लागेर आउछ। बरु
एक कप चिया खाउ न त भान्जी,अदुआ हालेको।