Posted by: dipika02 September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

सबैलाई नमस्कार गरेँ।

चिप्लु कथा रहेछ भनेर पढेको त हजुरको ब्यथा पो रहेछ,पढेर कस्तो माया लाग्यो। त्यस्तो हुरी बतास चल्दा पनि घरमै बस्नु भएछ। म भएको भए त आत्तिएरनै मरिसक्थे होला। बत्ती नभेको ठाउमा के गरेर बस्नु हुन्छ? बरु माइली भाउजु ले बोलाइरहनु भएको छ त्यही जानुस् न। त्यस्तो ज्ञानी मान्छे हरु आफ्नो नजिक हुँदा पनि के को चिन्ता? म भएको भए त उहिले नै पुगिसक्थे

रिट्ठे र बौचा के छ? बौचा  खाली बौची राम्रो भन्छ अनी अरुलाई भकुन्डी भन्दै बस्छ राम्रो को परीभाषा के हो बौचा?
रिट्ठेको त के कुरा गर्नु, ओर्क्यो फर्क्यो प्यकिङ भनेको छ,अनी सकियो त प्यकिङ

मामा दर्शन! धेरै चिलिम फुक्न हुन्न मामा। बरु लन्च पछी चिया पिउने हो भने भान्जिले बनाइदिन्छु, चिलिम चै अब बारीमै पुरिदिनु पर्ला जस्तो छ

सानु, के छ हालखबर? यो बौचालाई ठीक पार्ने हाम्रो मामा हुनुहुन्छ पिर नगरनुस्

Read Full Discussion Thread for this article