Posted by: बिस्टे September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

ठिकै छ भन्नु पर्‍यो रिट्ठे सर,

युनिकोड के भो रिट्ठे को, अउरेजी मा लेख्या रिट्ठे नै हैन जस्तो लाउने भन्या, के अर्नु यो कानले रिट्ठे ले नेपाली मा लेख्या देखिरा सधैं।
 
ठुलबुडा त अैसकेछन कुन सड्को नदेख्या मैले त,ल जाम दाई एक तान्न।
 
ओई सान्नानी कती सुत्चेस बा उसै त लहरे ले भकुन्डो भनेर जिस्काइर्थ्यो,उठ उठ बा, बाख्राले सप्पै बारी सखाप पार्न लाओ।

Read Full Discussion Thread for this article