Posted by: बिस्टे September 16, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
हुन्छ छिट्टै लेख अनी टास,तेसरी अल्छि गर्नु भएन।
थ्यान्क यू भान्जी,खै कहिले आउने त बाबु खेलाउन। नेपाल जान लागिछौ, ल अहिले देखी नै शुभ यात्रा।
ओहो सब्बै जना नेपाल जना लागेको कस्तो रमाइलो मलाई पनि जान मन लाग्यो, ल टन्न रमाइलो गरेर आउनु,
साचिकै चौतारी मा गएर फोटो खिचेर आउनु,लहरे ले त लहरी ल्याउने होला रिट्ठे ले नि रिट्ठी हेर्न जान लाको हो कि ?
ह्या ठुल्दाइ कस्तो कोक्क्यो त्यो गणेश बिडी ले त।
Read Full Discussion Thread for this article