Posted by: ritthe September 16, 2008
Login in to Rate this Post:
0
?
ओहो फुच्छे बिस्टे त झन झन ह्यान्सी हुँदै गएछ ! सलक्क परेको !
डर लागाइदीहाल्यो नि मलाई, मेरो पो मार्केट बिगारनी हो कि त !
बौचा बाहादुर क्यारिचौ? चिउरा खाएउ त?