Posted by: dipika02 September 16, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

बौचा राम्रो लाग्यो तिम्रो लेखाइ। अरु भन्दा पनि एकदम स्वच्छ लाग्यो। पढुन्जेल कत्ती कुरामा त हाँसो नै रोक्न सकिन। अब बिहे भोज को निम्ता को त के आश गराइ भयो र (भर भए पो त) तर तिमीहरु दुबैलाई मेरो  धेरै धेरै शुभकामना।

साथी अरु पनि लेख है

Read Full Discussion Thread for this article