Posted by: serial September 16, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

चोरको खुट्टा कात भन्दा - टाउको पुलुक्क परेको टाँस्ने हाम्रै सान्नानी हो क्यारे
के हुँदै छ त - नयाँ काम आइलाग्यो अली बिजी भइएला जस्तो छ।
ठुल्दाइ लाई आज पनि एक घण्टा भन्दा बढी लाग्यो - ठुल्दाइ बिग्रेको देखेर म छक्क

एक छिन मा आउँला भ्यायो भने  
 

Read Full Discussion Thread for this article